IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर २,१११ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १५६ कम्पनीको शेयर मुल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यस योजनाका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS