IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १२ दशमलव ७३ प्रतिशतले बृद्धि हुँदा २०८८ दशमलव ७० को अंकमा कायम भएको छ । आज कुल २ अर्ब ५७ करोड ६१ लाख ४० हजार रपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५५९ रुपैयाँ कायम भएको छ ।

साथै, आज मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ६.१५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८३९ रुपैयाँले कायम भएको छ । आज सिंगटी हाइड्रो इनर्जीको शेयर ५.९५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ सय रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS