IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५६ दशमलव ९४  प्रतिशतले बृद्धि हुँदा २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ४७ करोड ६२ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा २५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ । साथै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर मूल्य ५०७ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS