IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ४ दशमलव ७३ प्रतिशतले बृद्धि हुँदा २१२२ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा हिमालयन लाइफको लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ४६१ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा यस कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर मूल्य १ हजार ६२ रुपैयाँ कायम भएको छ । साथै आज सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्उ ३४७ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS