IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ५३ दशमलव ०३ अंकले बृद्धि भई १९१९ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँको शेयर कारोबार हँुदा सबैभन्दा धेरै आइजीआई प्रुडेन्सीएल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ४०७ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९.८७ प्रशितले बृद्धि हुँदा प्रति शेयर मूल्य ८२४ रुपैयाँ कायम भएको छ । आज ग्लोबल आइएमई ब्यालेन्स फन्डको शेयर भने ९.८० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS