IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ५ दशमलव ५४ अंकले बृद्धि भई १८४४.०२ को विन्दुमा कायम भएको छ । आज कुल ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा मिडिल तमोर हाइड्रोवारका लागानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ३२४ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज कालिञ्चोक दर्शनको शेयर ९ दशमलव ९७ ले बृद्धि भई प्रति शेयर मूल्य ३७७ रुपैयाँ कायम भएको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर ५ दशमलव ८८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०४ रुपैयाँ कायम भएको छ । आज मन्दाकीनि हाइड्रोपावरको शेयर भने ५ दशमलव ५६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३१७ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS