IME Life New

बजार घट्दा यी हुन टप टेन कारोवार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज बजार घट्दा सबैभन्दा धेरै रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज मिालयन डिष्टिलरीको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS