IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कमाएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर २,०७० दशमलव ४१ को विन्दुमा कायम भउको छ । आज २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १५ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सानिमा लार्ज क्याप फण्डका इकाईधनीले कमाएका छन् । यस फण्डका इकाईधनीले ७ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । प्रभु सेलेक्ट फण्डका इकाईधनीले २ प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS