IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ९७ अंकले घटेर १,८७६ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै लक्ष्मी बैंकको शेयर कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १९ करोड ५८ लाखको कारोबार भएको छ । नेपाल टेलिकमको ५ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS