IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ३० अंकले बढेर २,०३९ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS