IME Life New

बजार घट्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २,०४६ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङको ११ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS