IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । आज नेप्से परिसूचक १२ दशमलव ८१ अंकले घटेर १,८४५ दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड र होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS