IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर १,९३९ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ७ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ३८ प्रतिशतका दरले कमाउका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव १० प्रतिशतका इकाईधनीले ५ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै प्राइम डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । डिबेञ्चरका इकाईधनीले ५ दशमलव ८८ प्रशिततका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS