IME Life New

बजार घट्दा पनि यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले घटेर १,८१५ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै लक्ष्मी बैंकको शेयर कारोबार भएको छ । बैंकको २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य १९३ रुपैयाँ रहेको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको १ सय ८७ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS