IME Life New

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमव ३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूय घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS