IME Life New

बजार गिरावट हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घट्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । आज बजार,नेप्से परिसूचक २१ दशमलव ३५ अंकले घटेर २,१९० दशमलव ४२ को विन्दुमा कायम हुँदा बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज ७ अर्ब ६५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ८ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । खानीखोला लघुवित्तका लगानीकर्ताले ६ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS