IME Life New

बजारमा भारी गिरावट हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशमलव ७४ अंकले घटेर २०२२ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुलय घटेको छ । आज दिनभरिमा २६० वटा कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छिमेक लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS