IME Life New

फ्रि ब्यालेन्समा रहेको शेयर मात्र बिक्रि योग्य हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले फ्रि ब्यालेन्समा रहेको शेयर मात्र बिक्रि गर्न योग्य हुने जनाएको छ ।

लगानीकर्ताको हितग्राही खातामा रहेको धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का भएको धितोपत्र दोस्रो बजारमा बिक्रि गरि राफसाफ तथा फर्छ्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकि क्लोजआउट हुने समस्या देखिने गरेको छ । लगानीकर्तालाई आफ्नो स्वामित्वमा रहेको धितोपत्र बिक्रि गर्नुअघि उक्त धितोपत्र बिक्रि गर्न योग्य रहेको यकिन गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

यसका लागि लगानीकर्ताले मेरो शेयरको माई सन्सार पेजमा देखाइने धितोपत्रको अवस्था देखाउने फ्रि ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र बिक्रि गर्न योग्य हुने भएकोले सोहि अनुरुप कारोबार गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS