IME Life New

फेरी ओरालो लाग्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS