IME Life New

फेड प्रमुखले भने, ‘ट्रम्पले भन्दैमा म पद छाड्दिनँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का प्रमुख जेरोम पावेलले आफ्ना बारेमा गरिएको अनुमानमा प्रतिक्रिया दिएका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितपछि पावेलको स्थितिबारे अनिश्चितता बढेको छ । तर अब, पावेलले भनेका छन्, ‘ट्रम्प आफैँले राजीनामा दिन भने पनि मैले पद त्याग्ने छैन।’

Esewa
Crest

ह्वाइट हाउसले आफूलाई राजीनामा दिन दबाब दिनु गैरकानुनी रहेको पावेलले स्पष्ट पारेका छन्।

पावेलले आफ्नो बयानमा ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा बढ्छ वा उसका नीतिहरुले यसलाई कसरी असर गर्छ भन्न हतार हुने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS