IME Life New

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा आज,के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको २५औं वार्षिक साधारण सभा आज चैत १६ गते बुधवार हुने भएको छ । कम्पनीले सभा ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे शुरु हुनेछ ।

सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने,कम्पनीको प्रबन्धपत्र तथा विनिमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १९ गते बन्द गरिसकेको छ । यस आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS