IME Life New

प्राधिकरणका लोकेश काफ्लेको सहायक निर्देशक पदमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई सहायक निर्देशक पदमा बढुवा गरेको छ । एक जना सहायक निर्देशक पदमा बढुवाका लागि परेको प्रतिस्पर्धामा उनले बाजी मारेका हुन् ।

प्राधिकरणले मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवाका लागि विज्ञापन आह्वान गरेको थियो । यसका लागि २ जनाको मात्रै आवेदन परेको थियो । दुई जना मध्ये काफ्लेले ७३.७० अंक प्राप्त गरि बढुवाका लागि सिफारिमा परेका हुन् । उनि अध्यक्ष तथा कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

22%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS