IME Life New

प्राथमिक तह शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।प्राथमिक तह शिक्षक पदको विषयगत परीक्षा आगामी असोज १३ गते हुने भएको छ । असोज ६ गते तोकिएको परीक्षा १३ गतेलाई सारिएको जनाएको हो । लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले उक्त परीक्षा सारिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन । आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS