IME Life New

प्राइम लाइफ इन्स्योरेन्समा निर्मल दाहाललाई सिईओ नियुक्त गर्न बीमा समितिको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले दाहाललाई सिईओ नियुक्ती गर्न प्राइम  लाइफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिका प्रबक्ता राजुरमण पौडेलले जानकारी दिए।

Esewa
Crest

केहि हप्ता अगाडी  बसेको संचालक समितिको बैठकले दाहाललाई  कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो।  उक्त प्रस्ताब बीमा समितिबाट पारित भए  सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि दाहाललाई सिईओमा नियुक्त गर्नेछ।

दहाल बिगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तिय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन् । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी चैत्र २१ गते बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल असार ३१ गते समापन भएपछी श्रावण १ गते देखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS