IME Life New

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको आजबाट एकिकृत कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरिसकेको छ । यी दुर्य बैंकहरु एक आपसमा मर्जर भई आज अर्थात भदौ २९ गतबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

प्राइम कमर्सियल बैंक र कन्काई १००ः७१.५ सेयर स्वापमा एक आपसमा गाभिएका हुन् । प्राइम कमर्सियल बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS