IME Life New

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत १६ वटा सुपर जोन, १७७ वटा जोनमा प्रविधी विस्तार, यान्त्रीकरण, इन्र्टन परिचालन लगायतका कार्यक्रम संचालन गरिने अर्थमन्धत्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८÷०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS