IME Life New

पौष १५ गते सार्वनिक विदा दिने गण्डकी प्रदेश सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि पुस १५ गते मंगलबार सार्वजनिक विदा दिने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामला तथा कानुन मन्त्रालयले भोलि पुस १५ गते तमु ल्होसार पर्व परेकाले सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जनाइएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले गत वर्षको चैत्र २८ गते नै सो सम्बन्धी निर्णय गरिसकेको भन्दै आइतबार जारी सूचनामा उक्त दिन गण्डकी प्रदेशभित्रका ११ जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्था, सार्वजनिक संस्थानहरुमा विदा दिने उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS