IME Life New

पोखरा फाइनान्सका दुई सञ्चालकले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गरेका रेसम लाल पौडेल र स्वतन्त्र सञ्चालक बिष्णुहरि तिमिल्सिनाले पदबाट राजीनामा दिएका हुन् ।

सोमवार बसेको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालकले दिएको राजीनामा सोही दिनदेखिनै लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS