IME Life New

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति तोक्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनले आन्दोलन गरेपछि मूल्य घटाएको हो ।

निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य घटाएको हो । निगमले डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो ।

Esewa
Crest

मूल्य घटेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँ, पेट्रोल १२८ रुपैयाँ पर्ने छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS