IME Life New

पूर्व कप्तान सन्दिपलाई विदेश जान सर्वाेच्चले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वाेच्च अदालतले अनुमति दिएको छ ।

सर्वाेच्च अदालतले लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने भन्दै विदेश जाने अनुमति दिएको हो । नाबालिग बलात्कार अरोप लागेका लामिछाने ३० लाख धरौटी सहित विदेश जान नपाइने शर्तमा जेल मुक्त भएका थिए । सोहि निर्णयविरुद्ध लामिछाने र क्रिकेट संघ क्यानले विदेश गई क्रिकेट खेल्न पाउ भनि सर्बाेच्चमा रिट दिएका थिए ।

Esewa
Crest

सर्वाेच्चले आइतबार लामिछानेको रिट हेर्दा हेर्दैमा राखेको थियो भने सोमबार पुनः पक्राउ गर्नु नपर्ने भन्दै विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS