IME Life New

पाँच वर्षभित्र बीमाकाे दायरामा समेटिएकाे जनसंख्या दाेब्बरले बढ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । जीवन बीमालेख बिक्री भएकाे संख्याका आधारमा बीमाकाे दायरामा आएकाे जनस‌ंख्या पाँच वर्षकाे अवधिमा दुई गुणा भन्दा बढी वृद्धि भएकाे छ। बीमालेख बिक्री स‌ंख्या र जनसंख्याबीच तुलनाका आधारमा अहिले बीमाकाे दायरामा समेटिएकाे जनस‌ंख्या ३९‍.०३ प्रतिशत पुगेकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे आवधिक तथ्या‌ंक अनुसार वैदेशिक राेजगारी म्यादी बीमा बाहेक बीमाकाे दायरामा समेटिएकाे जनसंख्या आव २०७५/७६ मा १८ प्रतिशत रहेकाेमा गत आवमा आइपुग्दा ३९ प्रतिशत नाघेकाे हाे । आव २०७६/७७ मा बीमाकाे दायरामा समेटिएकाे यस्ताे जनस‌ंख्या २२ प्रतिशत रहेकाे थियाे । आव २०७८/७९ बीमाकाे दायरामा समेटिएकाे जनसंख्याकाे हिसाबले सबैभन्दा उल्लेख्य वर्ष रहेकाे थियाे । याे वर्ष बीमा दायरामा समेटिएकाे जनसंख्या २५ प्रतिशतबाट उकालाे लागेर ३८.४४ प्रतिशत पुगेकाे थियाे । एकै आवभित्र १० प्रतिशतभन्दा बढीले बीमाकाे दायरा बिस्तार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS