IME Life New

पहिलो त्रैमासको आधारमा कुन वाणिज्य बैंक “अण्डर भ्यालुड” कुन “ओभर भ्यालूड” ? (सूचीसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाली शेयर बजारमा २४ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्था छ । सुचिकृत २६ वटा वाणिज्य बैंकमध्ये हाल २ वटा बैंकको मर्जरको कारण शेयर कारोबार रोक्का भएको हुँदा हामीले २४ वटा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा कुन वाणिज्य बैंक ओभर भ्यालुड, कुन बैंक अण्डर भ्यालुड भनेर अध्ययन गरेका छौं ।

Esewa
Crest

प्रति शेयर आम्दानीको आधारमा
हाल नेप्सेमा कारोबार हुने गरेका २४ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अघि एनआईशी एशिया बैंक रहेको छ । बैंकको प्रति शेयर आम्दानी ४० रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी बैंकअफ काठमाण्डु रहेको छ । बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा मेगा बैंकको अनुपात सबै भन्दा थोरै छ । कम्पनीकोे मूल्य आम्दानी अनुपात १३ दशमलव ८९ गुणा रहेको छ ।
त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात नबिल बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१  दशमलव ४४  गुणा छ ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा केही कम्पनीको बोनस शेयरको बुक क्लोज भए पश्चात कायम पुँजी को आधारमा गणना गरिएको छ।  मूल्य आम्दानी अनुपात निकाल्दा कार्तिक १७  गतेको बजार मूल्यका आधारमा गणना गरिएको  छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS