IME Life New

पल शाहले पाए सफाई, थुनामुक्त हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालिका करणीको मुद्धा खेपिरहेका कलाकार पल शाहलाई उच्च अदालत पोखराबाट सफाइ दिएका छन् । उच्च अदालत पोखराले आइतवार उनलाई सफाई दिएको हो । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरकुमारीको संयुक्त इजलासले शाहलाई सफाई दिएको हो ।

जिल्ला अदालत नवलपुरले उनीमाथि नाबालिग बलात्कार आरोपको फैसलासँग थुनामा राख्न फैसला सुनाएको थियो । शाहले सो फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । सोहि रिटको आधारमा उच्च अदालतले फैसला उल्टाउँदै सफाई दिने निर्णय गरेको हो । न्यायाधिसद्धाय आचार्य र पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाई दिएको हो ।

Esewa
Crest

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाई दिएको थियो । तर उक्त फैसला पश्चात पनि उनी थुनामुक्त भने हुन सकेका थिएनन् । उच्च अदालत पोखराको फैसला पश्चात भने उनी थुनामुक्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS