IME Life New

परिपक्व बचतपत्रको साँवा/ब्याज भुक्तानी लिन आउन राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व बचतपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउन लगानीकर्तालाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय लगानीकर्ताले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज भुक्तानी लिन बाँकी रहेको सूचनामा उल्लेख छ।

Esewa
Crest

त्यस्ता लगानीकर्तालाई यथाशीघ्र भुक्तानी लिन आउन राष्ट्र बैंकले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS