IME Life New

पठाओ लगायत राइडर सेवा बारे आवश्यक कानुनको व्यवस्था गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजि क्षेत्रबाट संचालन हुँदै आएको राइडर सेवा बारे आवश्यक कानुनको व्यस्था गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८० /८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

नेपालमा निजि तवरबाट सेवा प्रदान गर्दै आइरहेको पठाओ लगाएत राइडर प्रदायक सेवा सम्बन्धि आवश्यक कानुनको व्यवस्था गरिने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS