IME Life New

पञ्चकन्या ग्रुपका अध्यक्षले पाए द एचआरएम अवार्ड 2022

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट द एचआरएम अवार्ड फर डिष्टिगियुन्स्ड सर्भिस नामक लाइफ टाइम एचिभमेन्ट अर्वाड 2022 प्रदान गरेको हो ।

यस अर्वाडले पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएका छ । यस पुनित अवसरमा अध्यक्षको उत्तरोत्तर प्रगति, दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पु-याएको अमूल्य योगदान प्रति आभार पञ्चकन्या ग्रुप आभारी रहेको जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS