IME Life New

पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२२ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS