IME Life New

न्यूज २४ टिभीका पत्रकार रवि लामिछाने पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । माउन्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनाको अनुसन्धान गर्न प्रहरीले न्यूज२४ टिभीमा कार्यरत रवि लामिछाने र युवराज कँडेललाई आज साँझ पक्राऊ गरेको छ । चितवन प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा न्यूज २४ टिभीमै पुगेर पक्राउ गरेको हो ।

Esewa
Crest

प्रहरीले घटनामा संलग्न भएको आशंकामा अस्मिता कार्की अर्थात रुकु कार्कीलाई पनि पक्राउ गरेको छ । नर्सिङ पेशामा संलग्न कार्कीलाई पक्राउ गरेको केही घण्टापछि न्यूज २४ टिभीबाटै पत्रकार लामिछाने र कडेललाई पक्राउ गरेको हो । उनीहरुलाई भोलि चितवन पुर्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS