IME Life New

नौ जना कोरोना संक्रमित थपिए, कूल संक्रमितको संख्या ५१६ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप नौ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ भक्तपुर, हेटौडा, सप्तरी र बारामा थप नौ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

आज साँझ थप भएका समेत गरी कूल संक्रमितको संख्या ५१६ पुगेको छ । यसअघि आजै अपरान्ह थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार जनस्वास्थ्य कार्यालय काठमाडौं, विपी कोइराला जनस्वास्थ्य प्रतिष्ठान धरान र हेटौडामा गरिएको परिक्षणको क्रममा ति संक्रमितहरु पुष्टि भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS