IME Life New

नेशनल हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रमार्फत खरिद गर्न आव्हान गरेको थियो।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ २९ गते खोली असोज २ गते बाँडफाँट गरेको हो। कम्पनीको शेयर बाँडफाँडको अन्तिम मूल्य अर्थात कटअफ प्राइस ११० रुपैयाँ रहेको छ। सो मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

Esewa
Crest

बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ।
बाँडफाँडमा नपरेको शेयर बापतको रकम असोज ७ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS