IME Life New

नेशनल फण्डले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभा‌ंश दिने भएको हो । संचालक समितिको मिति २०८० साल श्रावण ३० गते बेलुकी ५ बजे रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । नेशनल फण्ड मिति २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS