IME Life New

नेरुडे लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ८ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको हो ।

संस्थाको गत बर्ष फागुन २२ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनश शेयर २०७७ फाल्गुन ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि शेयर अभौतिकिकरण गर्ने शेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

संस्थाले हालसम्म पनि आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई यथाशिघ्र शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS