IME Life New

नेप्से ६ दशमलव ८३ अङ्कले घट्दा, कारोबार रकम १४ करोड ८६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको तोस्रो दिन नेप्से ६दशमलव ८३ अङ्कले घटेर ११४७ दशमलव १५अङ्कमा बन्द भएको छ । कारोबार रकम १४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

नेप्सेमा सबै क्षेत्रकोे परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै सिटिजन इनभेष्टमेन्ट ट्रस्टको २करोड ३५ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९।९५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मितेरी डेभलपमेण्ट बैकका लगानीकर्ताले ४।८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS