IME Life New

नेप्से ५ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले बढेर २,१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ९९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ८५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS