IME Life New

नेप्से ३२०० पुगेको दिन कति थियो विकास बैंकहरुको शेयर मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो।

उक्त दिन १६ विकास बैंकको शेयर कारोबार भएको थियो । १६ कम्पनीमध्ये एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक थियो । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १०८ रुपैयाँ थियो । त्यस्तै दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक थियो। यो कम्पनीको शेयरभाउ प्रतिकित्ता १ हजार ३० थियो।

Esewa
Crest

सोही दिन सबैभन्दा कम शेयरमूल्य भएको विकास बैंकमा सप्तकोशी डेभलपमेन्ट बैंक थियो। सप्तकोशीको शेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

14%
sad

दु :खी

57%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS