IME Life New

नेप्से १६ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर १,८५३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज ६३ करोड २४ लाख ७ हजार रुपैयाँको मात्र शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको सस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८५ लाख रुपैयाँको भएको छ ।

त्यस्तै, नविल बैंकको २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS