IME Life New

नेप्से १३ दशमलव १६ अंकले घट्यो, कारोबार रकम ३६करोड ९० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको चौथौ दिन नेप्से १३ दशमलव १६ अङ्कले घटेर ११५० दशमलव १० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट सेयरको १ करोड ९६लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै युनाइटेड फाइनान्सको सेयरमा ९ दशमलव ४६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर ६ दशमलव २९ प्रतिशतले घट्न पुग्यो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS