IME Life New

नेप्से १०.८६ अंकले घट्यो, कारोबार रकम ३६ करोड ७७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको दोस्रो दिन नेप्से १० दशमलव ८६ अङ्कले घटेर ११६८ दशमलव ०६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

फाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । फाइनान्स क्षेत्रको परिसुचमा ० दशमलव ११ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको १० करोड ९१ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै गोर्खाज फाइनान्सको सेयरमा ४ दशमलव ८१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको शेयर ९ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ७६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ०१ प्रतिशतले घटेर ६ हजार ७३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS