IME Life New

नेप्से सामान्य अंकले बढ्यो, ३६ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यो साता लगातार घटेको नेप्से आज बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से २ दशमलव ७५ अंकले बढेर १,२४८. ४८ को बिन्दुमा कायम भएको छ । विकास बैंक, हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको ११ लाख ३८ हजार ६ सय ३९ कित्ता शेयर खरिदविक्री हुँदा ३६ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंक र एनसीसी बैंकको २ करोडमाथिको कारोबरा भएको छ ।
त्यसैगरी नेपाल बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट मुक्तिनाथ विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल एग्रो लघुवित्तको १० प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS