IME Life New

नेप्से “अल टाइम हाई” पुग्न अघि पार गर्नु पर्ने तीन प्रतिरोध विन्दु 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। नेपाली दोश्रो बजार केही समय यता बुलिस प्रवित्तिमा देखिएको छ। कारोवार रकमले दिन प्रतिदिन रेकर्ड तोड्दै ६ अर्ब माथि पनि कारोवार भएको छ। नेप्से परिसूचक अहिले १७८० को विन्दुको रहेकोमा २७ जुलाई २०१६ मा बनेको १८८१ को रेकर्ड तोड्न बजारले निकै ठूलो प्रयास गर्दै छ । २७ जुलाई २०१६मा नेप्से परिसूचक १८८१ दशमलव ४५ को विन्दुमा बन्द भए पनि १८८८ दशमलव ३६ को उच्च विन्दु सम्म पुगेको थियो । यो विन्दु बजारको मुख्य प्रतिरोधको रुपमा रहेको छ । १८८८ दशमलव ३६को  उच्च विन्दु पश्चात भने बजार घट्ने सुरु भएको थियो ।

घटिरहेको बजारले फेरी माथिल्लो दिशा समातेकोमा ६ सेप्टेम्बर २०१६मा पुन १८५४ दशमलव ६९ को उच्च विन्दु समात्दै पुन बजारले घट्न सुरु भएको थियो र त्यस्पस्चात घटिरहेको बजारले फेरी माथिल्लो दिशा समात्दै १८२२ दशमलव ४१ को उच्च विन्दु समात्दै बजारले बियरिस ट्रेण्ड समातेको थियो ।

Esewa
Crest

अहिले केही दिन देखि बढिरहेको बजारमा २२ नभेम्बर २०२० मा १८११ दशमलव ६३ को उच्च विन्दु समात्दै बजार घटेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS